
१९ पुष, काठमाडौँ- फ्रि टिकट र फ्रि भिजा कोरिया पठाई दिन्छु भन्दै चार जनाबाट २५/२५ हजार लिएर गणेश दङ्गाल फरार भएका छन्। कोरिया उडेका चारजना व्यक्ति विराटनगर एअरपोर्टमा झरेपछि आफू कोरिया पुगेको भन्दै कोरिया पुगेको महशुस गरेको चार व्यक्तिलाई स्थानीयले यो कोरिया होईन नेपाल हो भन्दा आफुहरू लुटिएको ४ व्यक्तिले थाहा पाएका थिए।
अहिले उक्त गणेश दङ्गाल नामको जिप क्याप लगाएको दलाल फरार भएको ४ जना कोरियाका लागि विराटनगर विमानस्थलमा झरेको ४ जना पिडितले बताएका छन्। कोरियाको लागि विराटनगर विमानस्थलमा ओर्लिएका व्यक्तिहरुको नाम खुल्न सकेको छैन। घटनाको विस्तृत विवरण आउन भने बाँकी नै छ।
Visited 72 times, 1 visit(s) today
