
१९ पुष, काठमाडौँ-राहदानी विभागले प्रेस विज्ञप्ति जारी गर्दै सिस्टममा समस्या आएको कारण अर्को सूचना जारी नभएसम्म राहदानी वितरण बन्द गर्ने जनाएको छ।

सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो।
Visited 6 times, 1 visit(s) today
