
१८ पुष, काठमाडौँ -केही दिनयता चिसो बढेलगत्तै मनाङको जनजीवन कष्टकर बन्दै गएको छ। चिसोका कारण शैक्षिक क्षेत्रहरू बन्द भएको छ। यसैगरी नदीनाला,खोला क्षेत्रको पानी जमेको मनाङको स्थानीय वासिन्दाले बताएका छन्।
अत्यधिक जाडोको कारण दैनिक क्रियाकलापमा सक्रिय हुन नसक्दा जाडो छल्न मनाङ जिल्लाको व्यक्तिहरु विभिन्न जिल्ला प्रवेश गर्न बाध्य भएको मनाङको स्थानीय वासिन्दाले बताएका छन्।
Visited 7 times, 1 visit(s) today
