
१८ पुष, काठमाडौँ-बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने मानसिक रोगको सिकार भएका छन्। ‘१५/२० दिनयता लामिछानेको बोली व्यवहारमा फरकपना महशुस गरेपछि उनलाई जेलमा नै मनोपरामर्श दिएको हो।
लामिछानेमा नकारात्मक सोचाइ बढेको लगायतका समस्या देखिएको कारण बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन्।
Visited 18 times, 2 visit(s) today
