Fast Nepal News

पोखरा विमानस्थल हेर्न हजारौँको भीड

banner single news
१७ पुष, काठमाडौँ -आज पोखरा विमानस्थलको उद्घाटन भएको छ। पोखरा विमानस्थल हेर्न हजारौँको सङ्ख्यामा भीड लागेको छ।आज पोखरा विमानस्थलको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उप्रप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको समेत सहभागिता रहेको थियो।
पोखरामा विमानस्थल बनेपछि देशको आर्थिक विकासमा फड्को मार्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभयो । गण्डकी प्रदेशकै जनप्रतिनिधिको रुपमा आफूले पोखरा विमानस्थलको उद्घाटन गर्न पाउदा आफूलाई खुसी लागेको समेत प्रधानमन्त्री दाहालको भनाई रहेको थियो। आज विमानस्थल उद्घाटन भएलगत्तै विमानस्थल हेर्न आउने व्यक्तिहरु भने हजारौंको संख्यामा रहेको थियो।
Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.