Fast Nepal News

आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीलाई गृह मन्त्रालयको निर्देशन

banner single news
१४ पुष, काठमाडौँ -सुरक्षा निकायको व्यक्तिहरुले कर्तव्य पालनाको सिलसिलामा विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्नुपरेमा विभागीय स्वीकृति लिएर मात्र काम गर्न गृह मन्त्रालयले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएको छ।
निर्देशन दिएबमोजिम विपरीत काम गरेमा कारबाही गर्ने जनाउँदै आज गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.