
४ पुष ,काठमाडौँ-नेपाली कांग्रेसका पूर्वमहामन्त्री महामन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य र पूर्व राष्ट्रपति रामवरण यादवबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
सांसदहरुको शपथ ग्रहण नहुँदै राष्ट्रपतिले ७ दिनभित्र सरकार गठनको आह्वान गर्न नहुने विषयमा छलफल भएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि र नेपाली कांग्रेस आर .आर क्याम्पस नेबिसंघका सभापति तथा युवा नेता सञ्जीव ढकालले बताउनुभयो। जनताहरुप्रति बढ्दै गएको राजनीतिक वितृष्णा, सरकार गठन आदि समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको कांग्रेसका युवा नेता ढकालको भनाई रहेको छ।
