Fast Nepal News

बुधबार कांग्रेसको संसदीय दलको निर्वाचन हुने

banner single news

४ पुष, काठमाडौँ-विभिन्न‌ राजनीतिक दलहरुले संसदीय दलको नेतृत्व चयन गरिरहँदा कांग्रेसले बुधबार संसदीय दलको नेतृत्व चयन गर्ने भएको छ। कांग्रेसले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा भुसाल र अर्का केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेही सदस्य रहेको गठन गरेको निर्वाचन समितिले बुधबार निर्वाचन गर्ने निर्णय गरेको छ।

राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेको र संसदीय दलको नेता चयन भएपछि मात्रै शक्ति बाँडफाँड गर्ने दलहरू बिचको समझदारीका कारण कांग्रेसले सांसदहरूले शपथग्रहण गर्नुअगावै संसदीय दलको चुनाव गर्न लागेको हो ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.