
२८ मंसिर, काठमाडौँ- काठमाडौं क्षेत्र नं. ७ को केन्द्रबिन्दु बालाजुमा आज बारूण यन्त्र (fire station) शाखाको स्थापना भएको छ ।



अव्यवस्थित सहरीकरणसँगै बढ्दो चुनौतीहरू मध्ये एक गम्भीर समस्या भएको हुनाले आगलागी र यसको नियन्त्रणको लागि काठमाडौँ महानगरपालिका वडा नंम्बर १६ ले काठमाडौं क्षेत्र नं. ७ को केन्द्रबिन्दु बालाजुमा आज बारूण यन्त्र (fire station) को स्थापना गरेको हो। आगलागी नियन्त्रण गर्नेभन्दा पनि आगलागी हुनै नदिने उद्देश्यले आज बारूण यन्त्र (fire station) शाखाको स्थापना भएको स्थानीय तहको जनप्रतिनिधिहरूको भनाई छ।
Visited 39 times, 1 visit(s) today
