Fast Nepal News

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको कार्यकाल आजदेखि समाप्त

banner single news
२७ मंसिर,काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकाल आज मंगलबारबाट सकिएको छ । अनिवार्य अवकाशका कारण जबरा न्यायपालिकाको नेतृत्वबाट बाहिरिएका छन् । ६५ वर्षे उमेरहदका कारण उनले अनिवार्य अवकाश पाएका हुन्। न्यायलयमा पद नियुक्तिदेखि विवादित भएका निलम्बित जबरा आफ्नो कार्यकालभरि प्रशंसा र आलोचनाले चर्चामा आइरहनुभयो।
Inside Article Ads
Visited 49 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.