
२६ मंसिर, काठमाडौँ -निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका असोज १२ गतेदेखि मंसिर २५ गते सम्मकालागि लागू गरेको निर्वाचन आंचारसंहिता आजदेखि निष्क्रिय भएको छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आजदेखि आचारसंहिता लागू नरहने आयोगले निर्णय गरेको उक्त निर्णयबारे निर्वाचन आयोगले प्रधानमन्त्रीर तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायलाई जानकारी पनि गराइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।
Visited 8 times, 1 visit(s) today
