Fast Nepal News

निर्वाचन आचारसंहिता भोलीदेखि फुकुवा हुने:-राष्ट्रिय निर्वाचन आयोग

banner single news
२५ मंसिर, काठमाडौँ- असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता भोलीदेखि फुकुवा हुने भएको छ। असोज १२ गतेदेखि लागु रहेको निर्वाचन आचारसंहिता मंसिर २६ गतेदेखि फुकुवा हुने भएको हो।
निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता असोज  १२ गतेदेखि लागु गरेको थियो। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा भोलीदेखी निर्वाचन आचारसंहिता फुकुवा हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।
Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.