Fast Nepal News

कालिकोटमा डोजर पल्टदा धनजनको क्षति

banner single news
२४ मंसिर, कालिकोट- कालिकोटको रेंगिल नजिक फुकोट हाइड्रोपावरको सुरुङ अगाडि डोजर पल्टिदा २ जनाको मृत्यु, ३ जना घाइते र २ जना बेपत्ता भएका छन्।
३ घाइते व्यक्तिलाई उपचारको लागि अस्पताल पुर्याइएको छ भने २ जना बेपत्ता व्यक्तिको खोजी नभइरहेको कालिकोटका स्थानीयले बताएका छन्।घटनाको विस्तृत विवरण भने आउन नै बाँकी छ।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.