
२१ मंसिर,काठमाडौँ-
संसद सचिवालयबाट महाअभियोग निष्प्रभावी भएको पत्र प्राप्त गरेपछि त्यही पत्रको आधारमा सर्वोच्च अदालत प्रवेश गर्न लागेको प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले बतानुभएपछि यसमा नेपाल बार एसोसिएसनले गम्भीर आपत्ति जनाएको छ। गम्भीर आपत्ति जनाएको नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको सर्वोच्च अदालत प्रवेशप्रति धर्ना दिएका छन्।

