Fast Nepal News

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा दिउँसो २ बजेपछि सर्वोच्च अदालत प्रवेश गर्ने

banner single news
२१ मंसिर,काठमाडौँ संसद सचिवालयबाट महाअभियोग निष्प्रभावी भएको पत्र प्राप्त गर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा २ बजेपछि सर्वोच्च अदालत प्रवेश गर्न लाग्नुभएको छ। संसद सचिवालयबाट महाअभियोग निष्प्रभावी भएको पत्र प्राप्त गरेपछि त्यही पत्रको आधारमा सर्वोच्च छिर्न लागेको बताउनुभएको हो।
‘म विरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र संसद सचिवालयले पठाएको आधारमा म सर्वोच्च अदालतको काम कारवाहीमा फर्कन लागेको बताउनुहुँदै उहाँ सर्वोच्च अदालत प्रवेश गर्न लाग्नुभएको हो।
Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.