Fast Nepal News

समानुपातिक तर्फको मत गणना कुन दलले कति मत प्राप्त गरे?

banner single news
१७ मंसिर ,काठमाडौँ-मतगणना गर्दा नेकपा एमाले र नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ।कुन कुन दलले समानुपातिक तर्फको मत गणना गर्दा कति मत प्राप्त गर्यो पढ्नुहोस्।
प्रतिनिधि सभा (समानुपातिक) जम्मा मतः १,०४,०४,७६६रहेको छ। नेकपा एमालेले – २७,८३,३८७ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसले – २६,५२,६२८ मत प्राप्त गरेका छन्। नेकपा माओवादीले – ११,६१,८८० मत प्राप्त गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीले – ११,२३,०७८ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले – ५,८६,२५९ मत प्राप्त गरेका छन्।जनता समाजवादी पार्टीले – ४,२०,९४३ मत प्राप्त गरेका छन्।जनमत पार्टीले – ३,९४,३८५ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीले – २,९४,१०० मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले – २,७१,६५८ मत प्राप्त गरेका छन्।लोकतान्त्रिक समाजवादी पार्टीले – १,६७,२८० मत प्राप्त गरेका छन्।
समानुपातिकको मतगणनाको परिणाम अनुसार नेकपा एमाले पहिलो स्थानमा छन् भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। नेकपा माओवादी तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहेको छ।
Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.