Fast Nepal News

पेट्रोलियम पदार्थको मूल्य घट्दैन:- नेपाल आयल निगम

banner single news
१७ मंसिर, काठमाडौँ-नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गरेको छ।आयलले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले गर्दा आएको समस्या र २७ अर्ब  तिर्नुपरेको कारण पेट्रोलियम पदार्थको मूल्य नघट्ने बताएको छ।
‘निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब रु २७ अर्ब तिर्न बाँकी छ ।’पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत् राख्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.