Fast Nepal News

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान गर्छौँ-प्रकाशमान सिंह

banner single news
१६ मंसिर,काठमाडौँ-आज नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह मेलम्ची खानेपानी आयोजनास्थलको निरिक्षण गर्नका लागि आज सिन्धुपाल्चोक पुग्नुभएको छ।
मेलम्ची खानेपानी आयोजनास्थलको निरिक्षण गर्न सिन्धुपाल्चोक जिल्ला पुग्नुभएको उहाँले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्दै क्षतिग्रस्त क्षेत्रको विकासको लागि संसदमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.