
१३ मंसिर, काठमाडौँ -मंसिर १२ गते हिजो दिउँसो काठमाडौँ महानगरपालिका प्रहरीको टिम थापाथली क्षेत्रमा रहेको सुकुम्बासी बस्ती भत्काउन डोजर लिएर थापाथली क्षेत्रमा रहेको सुकुम्बासी बस्ती भत्काउन पुगेको छ। डोजर लिएर थापाथली सुकुम्बासी बस्ती भत्काउन पुगेको काठमाडौँ महानगरपालिकाको प्रहरी समूहलाई थापाथली क्षेत्रमा रहेको सुकुम्बासी बस्तीका व्यक्तिहरुले ढुंगा प्रहार गरेका छन्
।ढुंगा प्रहारबाट काठमाडौँ महानगरपालिका प्रमुख राजु पाण्डेलाई टाउकोमा गम्भीर चोट लागेको छ। काठमाडौँ महानगर प्रहरीको समूहलाई ढुंगा प्रहार गरेको समूहले काठमाडौँका मेयर बालेन शाहलाई मार्ने समेत धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्। त्यसलगत्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुनी राज्य भएको देशमा आंतकवादी गतिविधि हुदै गर्दा पनि सरकार प्रहरी प्रशासन मौन रहेको र वेबास्ता गरेको भन्दै सरकार, प्रहरी प्रशासनसँग आक्रोसित हुँदै केन्द्र सरकारको औचित्यमाथि प्रश्न उठाउनु भएको छ।
Visited 101 times, 1 visit(s) today
