Fast Nepal News

ईलाम केन्द्रबिन्दु भएर ३.७ रेक्टरको भूकम्प गयो

banner single news

१० मंसिर, काठमाडौँ इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प ३.७ रेक्टरको भूकम्प गएको छ।

Inside Article Ads

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले आज राती ७.५१ बजे ३.७ रेक्टरको भूकम्प गएको जनाएको छ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.