Fast Nepal News

काठमाडौँ क्षेत्र नंम्बर ५ मा प्रदीप पौडेलको अग्रता कायमै नेकपा एमालेका ईश्वर पोखरेल पछ्याउँदै

banner single news
६ मंसिर, काठमाडौँ क्षेत्र नंम्बर ५ को मतगणना जारी छ। मतगणना जारी भइरहँदा देशभरका जनताको ध्यान काठमाडौँ क्षेत्र नंम्बर ५ तर्फ तानिएको छ। काठमाडौँ क्षेत्र ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले ३३ सय ५३ मतान्तरले अग्रता बढाएका छन् । अहिलेसम्म प्राप्त भएको परिणाम अनुसार पौडेलले १० हजार ५ सय ७२ मत ल्याएका छन् ।
उनलाई पछ्याउदै नेकपा एमालेका ईश्वर पोखरेलले ७ हजार २१९ मत प्राप्त गरेका छन् । अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार प्रदीप पौडेल अग्र स्थानमा रहेको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.