Fast Nepal News

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले अग्रता लियो

banner single news
६ मंसिर, काठमाडौँ-देशको सम्पूर्ण क्षेत्रमा बस्ने नागरिकहरुको चासो चितवनतर्फ छ। चितवन क्षेत्र नंम्बर २ मा कुन दलले निर्वाचनमा सर्वाधिक मतको साथ जित्छ हार्छ भन्ने मतगणनालाई सर्वाधिक चासोको साथ हेरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले अग्रता लिएका छन्।
चितवन क्षेत्र नंम्बर २ को मतगणना गर्दा रवि लामिछाने ४४१४ मतले अघि बढिरहेको छ भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३८७८ मतको साथ अघि पछयाईरहेको छ। यसैगरी नेपाली कांगेसका उमेश श्रेष्ठ ३५६०  मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र एमालेका उम्मेदवारलाई पछयाईरहनुभएको छ।
Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.