Fast Nepal News

काठमाडौँ क्षेत्र नंम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा विजय

banner single news
६ मंसिर,काठमाडौँ-काठमाडौँ क्षेत्र नंम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा अत्यधिक बहुमतले विजय हुनुभएको छ। थापा २१,३०२ सहितको भारी बहुमतले विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी राजन भट्टराईले १३,८५५ मत प्राप्त गरी दोस्रो स्थानमा पुग्न सफल हुनुभएको छ। यसैगरी राप्रपाको डां-ठाकुर मोहन श्रेष्ठले ३,१९० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसादले १५,३८ मत प्राप्त गर्नुभएको छ। अघिल्लो निर्वाचनमा जसरी यस पटकको निर्वाचनमा उहाँ अत्यधिक बहुमतले विजयी हुनुभएको हो।
Inside Article Ads
Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.