Fast Nepal News

मौन अवधिको समयमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकताबिच कुटाकुट

banner single news
३ मंसिर, काठमाडौँ- शुक्रबार रातको समयमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ। ४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच कुटाकुट भएको र दुवै घाईते भएको प्रहरीले जनाएको छ।
तर नेपाली कांग्रेसका कार्यकर्ता र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता बिच किन कुटाकुट भएको हो भन्ने कारण भन्ने अहिलेसम्म खुल्न नसकेको कञ्चनपुर प्रहरी कार्यालय जिल्ला प्ररिसरले जनाएको छ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.