
२३ कार्तिक, काठमाडौँ-पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले जेल भित्र नै क्रिकेट खेल्न सुरु गर्नुभएको छ। अदालतले पुर्पक्षका लिन थुनामा पठाएको भएतापनि जर्वजस्ती करणी मुद्दाका कारण तनावमा रहेका उनले जेलभित्र घुलमिल हुन र सामीप्यता बढाउन उनी अन्य कैदीबन्दीसँग क्रिकेट खेल्न ठालेको केन्द्रीय कारागारका जेलर ईश्वर पाण्डेले बताउँनुभयो। आफू जबरजस्ती करणी मुद्दाका कारण पुर्पक्षका लागि थुनामा रहेपनि किक्रेट र बलप्रतिको उनको मोह किर्केटप्रतिको लगाव जेलमा प्रदर्शन गरेको केन्द्रीय कारागरका कैदीबन्दीमा रहेका व्यक्तिहरुको भनाई छ।
