Fast Nepal News

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

banner single news

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज विहान ललितपुरस्थित मेडिसिटि अस्पताल भर्ना गरिएको हो।

गत सोमबारमात्र १६ दिन लामो अस्पतालमा उपचार गराएर सीतालाई घर लगिएको थियो। ‘अवस्था गम्भीर भएर आज बिहान अस्पताल भर्ना गरिएको छ’, अस्पताल स्रोतले भन्यो, आईसीयूमा राखेर उपचार भइरहेको छ।’

Inside Article Ads

उनी लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी रोगबाट पीडित छन्। सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन्।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.