Fast Nepal News

तोसिमा कार्कीको उम्मेदवारी खारेज तत्काल नगर्न सर्वोच्चको अन्तरिम आदेश

banner single news

काठमाडौँ — सर्वोच्च अदालतले ललितपुर- ३ की नेपाल स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ  l न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.