
२ कार्तिक, काठमाडौँ – भर्खरै काठमाडौँ जिल्लामा भूकम्प गएको छ। आज दिउँसो ३ बजेर ७ मिनेटमा काठमाडौँको आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्प सम्बन्धी बाँकी विवरण आउन बाँकी नै छ।

Enter
Write to Prakash Kapali
Visited 6 times, 1 visit(s) today
