Fast Nepal News

तिहार नजिकिँसगै कुचो,डोको डालोको माग ह्वात्तै बढ्यो

प्रत्येक दिन १०,००० पिस कुचो बिक्री हुने व्यवसायीहरुले बताएका छन्।     

banner single news

३० असोज, काठमाडौँ दशैं सकिएको केही समय केही दिन लगत्तै तिहार पनि नजिकिँदै गएको छ। यसैगरी तिहार नजिकिँदै गर्दा अहिले बजारमा डोको,डालो र कुचोको माग ह्वात्तै बढेको छ। प्रत्येक दिन १०,००० पिस कुचो बिक्री हुने व्यवसायीहरुले बताएका छन्।   

 

विगतको वर्षको तुलनामा यस वर्ष अत्यधिक मात्रामा कुचो,डोको,डालोको माग बढ्दै गएको व्यबसायीहरुको भनाई छ। यसैगरी प्रत्येक वर्ष तिहारमा सामाजिक सद्भाव र उंमगताका साथ मनाउँदै आएको यस पर्वमा विशेषगरी लक्ष्मी पुजाको दिन कुचोको प्रयोग हुने र नेवार जातिको म्हपूजा दिन डालोको अत्यधिक प्रयोग हुने, नयाँ अन्न राख्नको लागि डोकोको व्यापक प्रयोगजन्य साम्रगीहरु किन्न ग्राहकहरुको चहलपहल हुने व्यबसायीहरुले बताएका छन्।

 

Inside Article Ads

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.