
२८ असोज, काठमाडौँ -नेपालका लागि नियुक्त हुनुभएको राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किनुभएको छ। नेपालको ४ वर्षे कार्यकाल सकिएर राजदूत र्याण्डी बेरी र्स्वदेश फर्कनुभएको करिब एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुग्नु भएको छ।
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन आज आफ्नो कार्यभार सम्हालन आज नेपाल प्रस्थान गर्नुभएको हो।
नेपालका लागि अमेरिकी राजदूतमा नवनियुक्त राजदूत डिन थम्पसनले केही समयपछि आफ्नो ओहोदाको प्रमाणपत्र नेपाल सरकारमाझ पेश गर्नुहुने अमेरिकी राजदूतावासले जनाएको छ।
