Fast Nepal News

जिल्ला अदालतद्वारा क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न आदेश

banner single news

२७ असोज,काठमाडौँ -असोज २० गते जबरजस्ती करणी आरोपमा प्रहरीले पक्राउ परेका क्रिकेटर सन्दिप लामिछाने आज प्रहरी वृत्त गौशालाले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका छन्। अदालतमा उपस्थित भएका लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले किक्रेटर सन्दिप लामिछानेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हुनाले अदालतको आदेश बमोजिम प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.