Fast Nepal News

दुवईमा सम्पन एशियन प्रोफेसनल अवार्ड २०२२ बाट ग्लोबल अनलाईन पे सम्मानित

banner single news

दुवई । भोटिङ सेवा प्रदायक कम्पनी ग्लोबल अनलाईन पे दुवईमा हालै सम्पन एशियन प्रोफेसनल अवार्ड २०२२ बाट सम्मानित भएको छ । सिजन मिडियाद्वारा बर दुवईमा गत सेप्टेम्बर २९ तारिखमा आयोजित अवार्ड वितरण कार्यक्रम माझ कम्पनीले यस बर्षको उत्कृष्ट भोटिङ् कम्पनी बन्दै सम्मानित बनेको हो । सो अवसरमा ग्लोबल अनलाईन पेका प्रमुख डेभिल सिंह राजपुतले अवार्ड ग्रहण गरे ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.