Fast Nepal News

दसैं नजिकिँदै गर्दा उपत्यका छोड्नेको संख्या दिनप्रतिदिन बढ्यो

banner single news

 

विशेषगरी काठमाडौँ जिल्ला नेपालको राजधानीसँगै विभिन्न जिल्लाका जिल्लाका व्यक्तिहरुको कर्मथलो पनि हो। आफ्नो गाउँ/घर छोडेर आएको व्यक्तिहरु काठमाडौँमा पौरख गरेर आफ्नो जिवीकोपार्जन गर्छन्।

आफ्नो आफन्त र ईष्टमित्रको अगालोलाई त्याग्दै यसरी काठमाडौँलाई आफ्नो कर्म थलो बनाएको व्यक्तिहरुलाई दशैंले छुट्टै खुसी र उंमगता प्रदान गरेको हुन्छ ।

Inside Article Ads

यसैगरी दशैंको चहलपहल सुरु भएलगत्तै धेरै व्यक्तिहरु आफ्नो जन्मभूमि फर्कन आतुर हुन्छन्। यसैगरी विगतको वर्षमा जस्तै यस वर्ष आज दशैंको द्रोसो दिन आज उपत्यकाबाट देशको विभिन्न जिल्लामा जाने व्यक्तिहरुको संख्या अत्यधिक रहेको विभिन्न सञ्चारमाध्यमले जनाएको छ।

यसैगरी दशैंको अवसरमा उपत्यका बाहिर जानेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.