
प्रकाश कपालि।काठमाडौ
दशैंको आगमनसँगै अत्यधिक व्यक्तिको चाप रहने बालाजु बसपार्कमा रहेको टिकट काउन्टर यस वर्ष भने सुनसान छ। बालाजु बसपार्कमा रहेको टिकट काउन्टर दशैंको मुखमा पनि दैनिकी जस्तो समयमा जस्तै टिकट बिक्री वितरण भइरहेको छ।
विगतको समयमा दशैंमा गाउँ जान टिकट काट्ने व्यक्तिको भीड लाग्ने बालाजु बसपार्कको टिकट काउन्टरमा यसपाली सुनसान बनेको बालाजु बसपार्कको स्थानीय बासिन्दाले बताएका छन्।
बालाजु बसपार्कको टिकट काउन्टरको केही फोटोहरु।

