Fast Nepal News

स्काइवर्थले ल्यायो ‘क्यासब्याक दनादन, उपहार टनाटन’ अफर

banner single news

काठमाडौं – २४ भदौ २०७९

काठमाडौं, के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ ।

Inside Article Ads

यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरू प्राप्त गर्न सक्नेछन् । स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.