Fast Nepal News

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद बिधान समितिको बैठक सम्पन्न, यी विषयमा भयो निर्णय

banner single news

काठमाडौं – २३ भदौ २०७९

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद केन्द्रिय बिधान समितिको बैठक बुधबार सम्पन्न भएको छ । संघका उपाध्यक्ष एबम समितिका संयोजक डा। हेमराज शर्माको अध्यक्षता बसेके सो बैठकले विभिन्न विषयमा निर्णय गरेको छ ।

विज्ञप्ति

७ सेप्टेम्बर २०२२ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद बिधान समितिको बैठक सम्पन्न :
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद केन्द्रिय बिधान समितिको बैठक संघका उपाध्यक्ष एबम समितिका संयोजक डा. हेमराज शर्माको अध्यक्षता बसी देहाय बमोजिमका ब्याक्तीहरुको उपस्थितिमा निम्न निर्णय गरियो।

उपस्थिति :
हेमराज शर्मा
महेश श्रेष्ठ
भूषण घिमिरे
नरेन्द्र भाट
नारायण प्रसाद आचार्य
यास्मिन बेगम सैयद
गंगा धर गौतम

निर्णय नम्बर १/ समितिले आयोजना गरेको बिधान संशोधन सुझावको खुल्ला अन्लाईन बैठकमा प्राप्त सुझाव र अभियान्ता एबम सदस्य एबम पदाधिकारी मार्फत प्राप्त लिखित सुझावलाई समेट्दै बिधानको तीन महलेलाई आवश्यक संशोधन गरि आगामी आइएसको बैठकमा प्रस्तुत गर्ने निर्णय गरियो।

Inside Article Ads

निर्णय नम्बर २/ समितिलाई संघको आइसिसी बैठकले गरेको निर्णय बमोजिम हाललाई तोकिएको संख्या १५ जना रहेको बिधान समिति पुर्ण गरियो, बिधान समितिमा बसेर योगदान पुर्याउन धेरै अभियान्ता एबम साथीहरूको चाहना समितिलाई प्राप्त भएको हुँदा आइसिसिको निर्णय एबम सुझावमा आवश्यक सल्लाहकार तथा सदस्य पछि थप गर्ने निर्णय गर्दै हाललाई देहाय बमोजिमका साथीहरूलाई बिधान समितिमा थप गर्ने निर्णय गरियो।

बिधान समितिमा थप सदस्यहरु:
दुर्गा आचार्य अस्ट्रेलिया
गौरी राज जोशी अमेरिका
डा.केशव पौडेल अमेरिका
रोशन थापा अफ्रिका
ओम गुरुङ जापान
रामशरण सिम्खडा बेलायत
सुनिल शाह अमेरिका
लोक प्रसाद दाहाल बेल्जियम

निर्णय नम्बर ३/ संघको आइइएस बैठक ०९ सेप्टेम्बरमा आयोजना भैरहवा बिधान प्रस्तुतको एजेन्डा प्राप्त भएको सन्धर्भमा आज अन्तिम रुप दिएको तीन महले अध्यक्ष त्रय संग संयुक्त बैठक बसी बैठकमा जानू पर्ने भएको हुँदा भोलि ०८ सेप्टेम्बर २०२२ नेपाल समय बिहान ११.०० बजे बैठक आयोजना गर्ने एबम समितिमा थप सदस्यहरुलाई स्वागत गर्ने ।
Join Zoom Meeting
https://zoom.us/j/92163311051?pwd=eHhaTHY2dzRwS29vTnVJSytrellIQT09

Meeting ID: 921 6331 1051
Passcode: 2022

धन्यवाद गंगा धर गौतम
सदस्य सचिब बिधान समिति
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.