Fast Nepal News

डिजेल र मट्टीतेलको मूल्य बढ्यो

banner single news

काठमाडौं – १७ भदौ २०७९

काठमाडौं, डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँले बृद्धि भएको छ । नेपाल आयल निगमले विज्ञप्ति सार्वजनिक गर्दै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।

Inside Article Ads

अब डिजेल र मट्टीतेलको मूल्य लिटरको १७८ रुपियाँ पुगेको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपियाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.