Fast Nepal News

नेकपा एमाले लमजुङ काठमाडौं सम्पर्कमञ्च द्धारा  तीज विशेष (दर खाने) महिला भेला तथा सम्मान कार्यक्रम सम्पन्न 

banner single news

काठमाण्डौंं । नेकपा एमाले लमजुङ काठमाडौं सम्पर्कमञ्च द्धारा  तीज विशेष (दर खाने) महिला भेला तथा सम्मान कार्यक्रम सम्पन्न  गरेको छ । कार्यक्रम वाग्मती प्रदेश निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले केन्द्रियका कार्यालय सचिव डा.भीष्म अधिकारी र जमिन्द्रमान घले लयायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.