Fast Nepal News

वैदेशिक रोजगार विभागको महानिर्देशकमा उमाकान्त आचार्य नियुक्त

banner single news

काठमाडौं ─ ०२ साउन २०७९

काठमाडौं, वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव उमाकान्त आचार्य नियुक्त भएका छन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा आचार्यलाई नियुक्त गरेका हुन् ।

Inside Article Ads

आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशककै जिम्मेवारीमा थिए । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव शेषनारायण पौडेल अध्ययन बिदामा बसेपछि उक्त पद रिक्त भएको थियो ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.