Fast Nepal News

दुर्घटनामा २ जनाको मृत्यु

banner single news

उदयपुर ─ ०१ साउन २०७९

उदयपुर, उदयपुरको सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका ८ कुरिङभञ्ज्याङमा सिमेन्ट बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनमा एक जना गम्भिर घाइते भएका छन् ।

Inside Article Ads

कटारीबाट घुर्मीतर्फ जाँदै गरेको टिपर साइड दिने क्रममा अनियन्त्रित भई सडक भन्दा ५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर कटारी नगरपालिका ८ पाखाटोल बस्ने नर बहादुर मगर र मिर्चिङ कान्छा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.