Fast Nepal News

तनावपूर्ण खेलमा चेल्सी र टोटेनहमले अंक बाँडे

banner single news

काठमाडौं ─ ३० साउन २०७९

काठमाडौं, चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा अन्तिम समय इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटनहमसँग अंक बाँडेको छ । लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले गोल गरे ।

Inside Article Ads

खेलसकिएपछि हात मिलाउने क्रममा दुबै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका थिए । यस पछि रेफ्रीले दुबै प्रशिक्षकलाई रातो कार्ड देखाएका थिए । यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.