Fast Nepal News

राजदूत ढकाल र कन्सुलर अफेयर्स डिपार्टमेन्टका डाइरेक्टरबीच भेटवार्ता सम्पन्न

banner single news

काठमाडौं ─ २० साउन २०७९

काठमाडौं, कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालले मिति २०७९/०४/१९ मा कतारको परराष्ट्र मन्त्रालय अन्तर्गत Consular Affairs Department का Director H.E. Muhammad Abdullah Saeed Al-Subaei सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो।

Inside Article Ads

उक्त भेटवार्तामा वहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा कतारमा रहनुभएका नेपाली आप्रवासीहरूको कतार बसाई र त्यसका लागि आवश्यक सहजीकरण लगायतका विषयहरूमा छलफल भयो।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.