Fast Nepal News

प्रदर्शनकारीले घर फर्क भन्ने नारा लगाएपछि श्रीलंकाली राष्ट्रपतिले भने -‘घर भए पो फर्कर्नु ‘

banner single news

कोलम्बो ─ १६ साउन २०७९

कोलम्बो, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रदशर्नकारीले आफूलाई ‘घर जानुहोस’ भन्ने मागको कुनै अर्थ नभएको बताएका छन् । श्रीलंकाको क्यान्डी सहरमा बोल्दै विक्रमासिंघेले केही व्यक्तिले आफूलाई घर फर्किन माग गर्दै विरोध प्रदर्शन गर्ने धम्की दिएको कोलम्बो ग्याजेटले जनाएको छ । विक्रमासिंघेले भने, ‘मसँग जाने घर नभएकाले प्रदर्शनकारीलाई त्यस्तो माग नगर्न आग्रह गरिरहेको छु ।‘

Inside Article Ads

यसअघि प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनको निवासमा आगजानी गरेका थिए । राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिएपछि प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तीब्र विरोधबीच उनी केही दिनअघि श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । एजेन्सी

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.