Fast Nepal News

भारतकी १५औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुको सपथ

banner single news

भारत ─ ०९ साउन २०७९

भारत, आदिवासी जनजाति समुदायकी राजनीतिज्ञ द्रौपदी मुर्मुले भारतको नयाँ राष्ट्रपतिका रुपमा शपथ लिनुभएको छ । उडिसा राज्यकी ६४ बर्षीया पूर्व शिक्षिका मुर्मु यसअघि झारखण्ड राज्यको राज्यपाल भैसक्नुभएको छ ।

Inside Article Ads

भारतीय जनता पार्टीबाट नाम अगाडि सारिएकी मुर्मुले विपक्षी दलहरुका तर्फबाट उम्मेदवार बन्नुभएका यशवन्त सिन्हालाई निर्वाचनमा पराजित गर्नुभएको थियो । मुर्मुलाई संघीय संसद भवनमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश एनभी रमणले १५ औं राष्ट्रपतिका रुपमा शपथ गराउनुभएको थियो ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.