Fast Nepal News

काठमाडौंको नयाँबजार फलफूल चोक नजिक ग्यास सिलिन्डर विस्फोट, ३ जना गम्भीर घाइते

banner single news

काठमाडौँ, अशोज २९ – काठमाडौंको नयाँ बजारमा बिहीवार ग्यास सिलिन्डर विस्फोट हुँदा तीनजना घाइते भएका छन् ।

नयाँबजार फलफूल बजार नजिकको घरमा विस्फोट हुँदा तीनजना गम्भीर घाइते भएको र घरमा ठूलो क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले जानकारी दिए ।घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनामा भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.