Fast Nepal News

आज वीपी जयन्ती, देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदै

banner single news

काठमाडौं ─ ०६ साउन २०७९

काठमाडौं, नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्ती देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ ।कांग्रेस नेता तथा साहित्यकार कोइरालाको ४० औं जन्मजयन्ती बिभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो ।

Inside Article Ads

सो क्रममा हरिसिद्धी र काठमाडौंमामा आज बिहान बृक्षारोपण गरिएको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.