Fast Nepal News

न्यायिक समिति सदस्य पदका पदाधिकारीलाई सपथ ग्रहण

banner single news

तारकेश्वर नगरपालिकामा केहि समय देखि न्यायिक समितिका सदस्यहरूको पद रिक्त भएको र नव न्यायिक सदस्यहरुको पद वहालि सँगै सपत ग्रहणमा ढिलाइ भै न्यायिक कार्यमा ढिलाइ भएको अबस्थालाई मध्यनजर गरि दुई (जनप्रतितिधी )वडा सदस्यलाई न्यायिक समितिको सदस्यको लागि चयन गरि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोछ ।

कार्यक्रममा नगर उप-प्रमुख तथा न्यायिक समितिका संयोजक सृजना बुर्लाकोटी अर्याल ज्यु द्वारा नव नियुक्त न्यायिक सदस्हरू उज्वल अधिकारी र मीरा थापालाई सपथ ग्रहण गराउनु भएको हो।

Inside Article Ads

उक्त कार्यक्रमको संबोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख कृष्ण हरि महर्जन ज्यु द्वारा सत्यको पक्षमा निर्णय गर्नका साथै न्यायिक समितिको टिमलाइ नै बधाइ र कार्यकालको शुभकामना दिनुभयो ।साथै उक्त कार्यक्रममा एघारै वडाका वडा अध्यक्षहरू उपस्थित हुनुभएको थियो

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.