Fast Nepal News

राष्ट्रपतिलाई भेट्न चिनियाँ नेताहरु शीतल निवासमा

banner single news

काठमाडौं ─ २९  असार २०७९

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

Inside Article Ads

राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.