Fast Nepal News

बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै

banner single news

बाजुरा ─ २३ असार २०७९

बाजुरा, बाजुराको बुढिगंगा नगरपालिकामा अहिले मतदान भइरहेको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतदान रद्द भएपछि आज फेरि निर्वाचन हुन लागेको हो । अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

Inside Article Ads

आज हुने मतदानलाइ स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो । बुढीगंगामा १० वटा मतदानस्थलमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.