Fast Nepal News

एमाले सचिवालय बैठक ११ बजे देखी, ७ वटा अजेन्डामा छलफल हुदैँ

banner single news

काठमाडौं ─ १९ असार २०७९

काठमाडौं,नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज ११ बजे बस्ने भएको छ । केन्द्रिय कार्यालय च्यासलमा बस्ने उक्त बैठकले संघीय निर्वाचनको तयारीका साथै ७ वटा बिषयमा छलफल गर्नेछ ।

Inside Article Ads

आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने प्रचार बिभाग उपप्रुमख बिष्णु रिजालले जानकारी दिए ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.